देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थापा र भट्ट बाहेक पुर्व माओवादी मन्त्रीहरुले राजीनामा दिंदै

0

काठमाडौं – सरकारले संसद् विघटन गर्ने निर्णय गरेर राष्ट्रपतिले विघटनको सदर गरेसँगै नेकपाका पूर्वमाओवादी समूहका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् ।
त्यसमा गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजीनामा नदिने भएका छन् ।

स्रोतअनुसार राजीनामा दिने मन्त्रीहरूमा ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री विना मगर, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार