देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दरबारमार्गमा रहेको सलमान खानको ‘रिब्रान्डिङ’ शो–रुम पुनः सञ्चालनमा

0

काठमाडौं – बलिउड नायक सलमान खानको चर्चित ब्राण्ड बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ शो–रुम दरबारमार्गमा खुलेको छ । नेपालका लागि बिइङ ह्युमनक्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालीले दरबारमार्गको स्टोरमा सलमान खानको जन्मदिनका अवसरमा ‘रिब्रान्डिङ’ सुरु गरेको हो । केही समय आन्तरिक समस्याका कारण बन्द रहेको उक्त शो–रुम औपचारिक रुपमा पुनःसञ्चालनमा आएको हो ।

वस्त्र इन्कका सञ्चालक राजु थापा क्षेत्रीले सेवाग्राहीको चाहनाबमोजिम नयाँ व्यवस्थापन र नयाँ ऊर्जाका साथ व्यवसाय शुरु गरिएको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार