देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नाउपाकाे केन्द्रीय समिति बैठकमा रञ्जिता-रेशम पक्षबीच कुटाकुट्

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेताबीच सोमबार बैठकस्थलमै कुटाकुट भएको छ।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको संस्थापक केन्द्रीय समिति बैठक भइरहेका वेला रेशम चौधरी र रञ्जिता श्रेष्ठ पक्षका नेताबिच नेताबीच हात हालाहाल भएको हो।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि पार्टीमा रञ्जिता श्रेष्ठकै अध्यक्षतामा रहेको २१ जना केन्द्रीय सदस्यहरूको संस्थापक केन्द्रीय समितिलाई आधिकारिक मानिएकाे छ। 

यता रेशम पक्षका नेताले सबैलाई समेटेर लानुपर्ने भन्दै विवाद गरेपछि हात हालाहालको स्थिति सिर्जना भएको नेता रामलाल डगौरा थारूले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार