देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

निषेधाज्ञाको बीच पनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

0

काठमाडौं – कोरोना महामारीका कारण जारी लकडाउनका बीच पनि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । कोरोनाका कारण निषेधाज्ञा जारी गरेको वर्तमान अवस्थामा सरकारले मुल्यवृद्धि गरेको हो र

आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २\२ बढाउने निर्णय सरकारले गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार