देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा परित्याग गरि नेका प्रवेश

0

ओखलढुंगा – चम्पादेवी गापा वडा नम्बर ८ (साविक विलन्दु) बस्ने पुर्व शिक्षक चुलना्रण श्रेष्ठ नेकपाको ज्यजती र नकारात्मक रणनीति र गलत प्रकारको राजनीति बाट वाक्क दिक्क आफु भएको कुरा बताएका छन्न।

पाटि प्रवेशमा स्वागत ,अबिर ,खादा लगायर न्यानाे माया दिदै ने का जिल्ला सचिव तथा चम्पादेबि गाउपालिकाका अध्यक्ष विकास प्रेमि नेता श्री नवराज के सि ,महासमिति सदस्य एव नेपाल प्रेस यूनियनकि उपाध्यक्ष महिला नेत्रि बाला अधिकारिबाट गरिएको थियो ।

उक्त श्रेष्ठलाई नेका पार्टीमा भित्र्याउन महत्वपूर्ण सहयाेग पुर्याउने टाेल सभापति चम्पादेवी ८ चित्रेका श्री जय बहादुर राउत लाई विशेष धन्यबाद पालिका संयोजक अजय लुइँटेलले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार