देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेकपा स्थायी कमिटी बैठकमा नेता शर्माको ‘विशेष’ प्रस्ताव

0

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आइतबारको नेकपा स्थायी कमिटी बैठकमा विशेष प्रस्ताव पेश गरेका छन् ।

सरकार र गृहप्रशासन संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका क्रियाकलाप गरिरहेको भन्ने जनताबाट आवाज सुनिन थालेको भन्दै यसबारे स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने भन्दै उनले आजको  स्थायी कमिटी बैठकमा विशेष प्रस्ताव पेश गरेका हुन ।

नेता शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गर्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरे । उनले जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउनेबारे सचेत रहन समेन नेतृत्वलाई आग्रह गरेका छन् ।

कमिटी बैठकमा शर्माले पेश गरेको विशेष प्रस्ताव यस्तो छ –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार