देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा ८ हजार ९६० जनामा संक्रमण,  २१४ जनाको मृत्यु

0

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट  २१४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार मात्र २२४ जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ। बिहीबार पाँच हजार ५५ जनाले भने कोरोना जितेका छन्।

आज काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ६२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । काठमाण्डाैमा दुई हजार सात सय ३३, ललितपुरमा चार सय ८१ र भक्तपुरमा तीन सय ४८ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार