देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

0

(काठमाडौं) – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाबाट आज संविधान संशोधन विधेयक पारित गर्न लागिएकाले कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्दै छ । बैठकमा कांग्रेसले आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा उभिन निर्देशन जारी गर्ने नेताहरुले बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार