देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले क्यानडाविरुद्ध जित निकाल्दै ‘टि-२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुभेच्छा प्रकट गरेका छन् ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार