देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त

0

काठमाडौं – नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको वालुवाटार स्रोतले बतायो ।

नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत रहेका शाह सञ्चारको क्षेत्रमा केहि दक्षता हासिल गरेका पात्रका रुपमा परिचित छन्  ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार