देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल प्रहरीका ३३५ जना जवानको सरुवा, को– कहाँ ? [सूचीसहित]

0

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ३३५ जना प्रहरी जवानको सरूवा गरेको छ । प्रशिक्षार्थी दरबन्दी भएका ३३५ जना प्रहरी जवानहरुको सरुवा गरिएको हो ।

सूचनामा जेठ महिना देखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खाने व्यवस्था गरिएको उल्लेख छ ।

साथै आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

कसको कहाँ सरूवा भयो ?

https://drive.google.com/file/d/1viBOm4PaEsdOKga98yNcdPv50t96DALV/preview

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार