देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल प्रहरीमा एकै पटक ११७० असईको सरुवा (सूचीसहित

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रहरी प्रधान कार्यालयले एकै पटक १ हजार १ सय ७० प्रहरी सहायक निरीक्षक ९असई० को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मावनश्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले आइतबार एक सूचना जारी गर्दै सरुवाको जानकारी सार्वजनिक गरेको हो ।

प्रहरी प्रधान कार्यालय प्रशासन शाखाका अनुसार पुस महिनादेखिको तलबरभत्तासमेत सरुवा भएको दरबन्दीबाटै पाउने गरी सरुवा गरिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार