देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल बन्द निस्तेज पार्न गृहको सर्कुलर

0

काठमाडौं – गृहमन्त्रालयले विप्लव नेतृत्वको नेकपा लगायतका दलले एमसीसी विरुद्ध आह्वान गरेको ‘नेपाल बन्द’ निस्तेज पार्न सर्कुलर जारी गरेको छ।

गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई गोप्य सर्कुलर जारी गर्दै सम्पूर्ण सुरक्षा शक्ति परिचालन गरेर सो कार्यक्रमलाई असफल पार्न निर्देशन दिएको छ।

विप्लव नेतृत्वको नेकपा लगायतका दलले एमसीसी विरुद्ध बुधबारको लागी नेपा बन्दको आह्वान गरेको सुचना बाहिरिएपछी गृह मन्त्रालयले यस्तो सर्कुलर जारी गरेको हो ।

यस्तो छ गृहको आन्तरिक सर्कुलर –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार