देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पल शाहलाई थुनामा पठाउने आदेश

0

काठमाडौं – बलात्कार अभियोग लागेका कलाकार पल शाहलाई थुनामा राख्ने आदेश भएको छ ।

पूर्वीनवलपरासी जिल्ला अदालतले किशोरी बलात्कार अभियोग लागेका पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पूर्वीनवलपरासी जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले बुधबार शाहलाई मुद्दाको किनारा नलागेसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

पूर्वीनवलपरासी जिल्ला अदालतको आदेशले शाहलाई बुधबार नै तनहुँ पठाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार