देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पाँच एसपीको काज सरुवा, को कहाँ ?

0

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि एसपीहरुको काज सरुवा भएको सुचना सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएको सुचना अनुसार सरुवा हुनेहरुमा वीरबहादुर ओली, सुरेन्द्र प्रसाद काफ्ले, महेन्द्र खड्का, सन्तोष सिंह राठौर र खड्क बहादुर खत्री रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार