देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखरामा एटीएम मेशिन फुटाउन प्रयास गर्ने युवक पक्राउ

0

काठमाडौं – पोखरामा बैंकको एटीएम मेशिन फुटाउन प्रयास गर्ने युवक पक्राउ परेका छन् ।

आइतबार पक्राउ पर्नेमा रुकुम घर भइ पोखरा ममहानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने वर्ष १९ का नरेश पुन मगर रहेका छन् ।

कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार नरेशले असार ३१ गते राति  न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटीएम मेशिन मेसिन फुटाउन प्रयास गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई असार ३२ गते पक्राउ गरेको जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार