देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रचण्ड माधव समूह दलको आधिकारिकताको दावी गर्न निर्वाचन आयोगमा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड माधव समूह दलको आधिकारिकताको दावी गर्न पत्रसहित निर्वाचन आयोगमापुगेका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकले आधिकारिकता दावी गर्ने निर्णय गरेसँगै आज उक्त समूह आयोग पुगेका हुन् ।

नेता लीलामणि पोखरेलको नेतृत्वमा राजेन्द्रप्रसाद पाण्डेसहितका नेताहरु प्रचण्ड माधव समूहको प्रतिनिधित्व गर्दै आयोगमा गएका छन् । प्रचण्ड- माधव समूहको हिजोको बैठकले दल आधिकारिकताको दावी गर्ने निर्णय गरेसँगै नेकपाको विवाद अब निर्णायक निरुपणतिर अग्रसर भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार