देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रतिनिधि सभा बैठक बस्दैः सम्भावित कार्यसूची सार्वजनिक

0

काठमाडौं – आइतबार आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

संघीय संसद सचिवायलका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने कार्यतालिका छ।

त्यस्तै सदाझैं संसद बैठक बस्नुअघि बिहान साढे ११ बजे संघीय संसद भवन बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार