देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रत्यक्षतर्फको निर्वाचनकालागी ४९५ प्रकारका मतपत्र छापिने

0

काठमाडौं – आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मतपत्र छपाइ आजबाट सुरु भएको हो।

आयोगले प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुनेगरी ४९५ प्रकारका मतपत्र छापिने जनाएको छ। सनुपातिकतर्फको मतपत्र भने छपाइ सकिएको आयोगले जनाएको छ।

अघिल्लो निर्वाचनहरूमा उमेदवारको अन्तिम नामावली अघि नै मतपत्र छपाइ हुने गरेको थियो। यो पटकको निर्वाचनमा भने उमेदवार भएका चिह्न मात्रै मतपत्रमा हुनेछ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार