देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेश १ का अस्पतालमा आकस्मिक बाहेकका सेवा स्थगित

0

(विराटनगर) – प्रदेश १ का अस्पतालहरुमा आकस्मिक र ज्वरो जाँच बाहेकका सबै सेवा भोलिदेखि स्थगित हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज पत्रकार सम्मेलन गरी प्रदेशभरका अस्पतालहरुमा आकस्मिक र ज्वरो जाँच बाहेकका सबै सेवा भोलिदेखि बन्द गर्ने जानकारी दिए ।

स्तै, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उच्च सतर्कता अपनाउन पनि निर्देशन दिइएको छ । प्रदेश १ मा हालसम्म १ सय १५ शैय्याको आइसोलेसन वार्ड तयार रहेको र विराटनगर, तेह्रथुम, संखुवासभा र ओखलढुंगामा आइसोलेसन वार्ड निर्माणको काम भइरहेको मन्त्री घिमिरेले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार