देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : हिँडडुल गराउन थालियो

0

रासस/काठमाडौं – मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिन आज शुक्रबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । आजैबाट उनलाई ठोस आहार दिन थालिएको र स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको अस्प्तालले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गीका अनु्सार प्रधानमन्त्रीका ‘भाइटल’ र प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको स्वास्थ्यस्थितिमा पनि क्रमिक सुधार भइरहेको छ । उनलाई पनि ठोस आहार दिन थालिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार