देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री ओली शितल निवासमा

0

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम्  प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् ।

हिजो राति पनि प्रधानमन्त्री ओली शीतल निवास पुगेर राष्ट्पतिसँग भेटवार्ता गरेका थिए । पार्टीमा बढेको विवादपछि नेताहरु शीतल निवास ओहोरदोहोर बढेको छ ।

आज दिउँसो बस्ने  नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास पुगेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार