देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटारमा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन्।

सरकार एमसीसी पास गर्ने तयारी रहेकाले बुधबार बिहान प्रधानमन्त्री देउवा एमसीसी र गठबन्धनबारे छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएपनि देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई मनाउने प्रयासमा लागेका छन्।

देउवा र अध्यक्ष केपी शर्मा ओली बीच मंगलबार भेटवार्ता भएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार