देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रहरी हेडक्वार्टर जाँदै प्रधानमन्त्री देउवा

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा बुधवार  नेपाल प्रहरीले आयोजिना गरेको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा त्यहाँ जान लागेका हुन् ।

यसपटक कोरोना संक्रमणका कारण नेपाल प्रहरीले थोरै अतिथिहरूको सहभागितामा प्रहरी दिवस मनाउने तयारी गरेको छ । कार्यक्रम स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर प्रहरी दिवस मुल समारोहको तयारी गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

उनका अनुसार उपस्थिती कम भएपनी औपचारिक कार्यक्रम भएकोले प्रधानमन्त्री देउवालाई प्रमुख बतितथीको रुपमा आमन्त्रण गरिएकव हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार