देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

0

काठमाडौं –  गृह मन्त्रालयले नेपाल प्रहरीमा जनपद तर्फका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाकालागि सिफारिस गरेको छ । 

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार एसपी एसएसपीमा बढुवा भएको सूची प्रकाशित गरेको हो । 

सिफारिस सूचीको पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी रहेका छन् भने दोस्रो नम्बरमा रवीन्द्र रेग्मी,  तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ रहेका छन् ।

441378206_1544966913096662_2288229015162236595_n
द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार