देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रहरी हुँ भन्दै ठगी गर्ने काठमाडाैंबाट पक्राउ

0

(काठमाडाैं) – नेपाल प्रहरीको नायब निरीक्षक हुँ भन्दै ठगी गरेको अभियोगमा रामेछाप मन्थलीका राजु कार्की काठमाडौंबाट पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकका लक्ष्मण गिरीलाई ठगी गरेको उजुरीपछि महानगरीय अपराध महाशाखाको टोलीले २६ वर्षीय कार्कीलाई कलंकीबाट पक्राउ गरेको हो ।

कार्की यसअघि पनि ठगीमा मुद्दामा ६ महिना कैद भुक्तान गरी २०७३ सालमा धरौटीमा छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार