देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

फरार अभियुक्त २१ वर्षपछि पक्राउ

0

(काठमाडौं) – ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् । विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरिका गोविन्द लामालाई आइतबार महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो ।

लामा विरुद्ध विसं २०५५ मा जिल्ला अदालत काठमाडौँले चार महिना २८ दिन कैद र सजाया र दुई हजार जरिवना तोकिएको थियो । पक्राउ परेका लामासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार