देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बलात्कार आरोपमा महोत्तरीका वडा सचिव पक्राउ

0

महोतरी – बलात्कार आरोपमा महोतरीको भंगहा नगरपालिका–९ वडा कार्यालयका सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय ३५ वर्षीय दलित महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ५२ वर्षीय वडा सचिव मिथलेश यादवलाई पक्राउ गरेको प्रहरी उपरीक्षक टिका बहादुर केसीले जानकारी दिए ।

प्रहरीले अनुसन्धानका लागि आरोपित यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

घटनामा मिलाउ गएराति नै पञ्चायत बसेको स्थानीयको भनाई छ । सोहि स्थानमा एक महिना अघि एक दलित किशोरीमाथि बलात्कार भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार