देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बादललाई पार्टी अध्यक्ष बन्न ओलिको प्रस्ताव

0

काठमाडाैं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पार्टी अध्यक्ष बन्नकाे लागि प्रस्ताव गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिएका बादलालाई  उनले पार्टी अध्यक्षकाे प्रस्ताब गरेका बालुवाटार स्राेतले बतायाे ।

नेकपामा ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउने प्रयास गरिरहेका बेला ओलीले बादललाई अध्यक्ष बन्नका लागि प्रस्ताब गर्नुले नेकपा राजनीतिमा तरंग पैदा भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार