देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिए राजीनामा

0

काठमाडौ – नेपाल बायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले शुक्रबार पर्यटन सचिवसमक्ष उनले राजीनामा दिएका हुन् ।

घिमिरेलाई तत्कालीन पर्यटन मन्त्री योगेस भट्टराईले २०७७ बैशाख २ गते निगमको कार्यकारी अध्यक्ष बनाएका थिए । केही महिनापछि डिमप्रकाश पौडेललाई महाप्रबन्धक बनाइएपछि घिमिरे सेरोमेनियल अध्यक्ष थिए ।

प्रधानमन्त्री केपी ओलीका सल्लाहकारहरु जहाज खरिद गरी कमिसन खाने दाउमा लागेर दबाब दिएका कारण बृद्व अवस्थामा अख्तियार धाउनुपर्ने भएपछि उनले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार