देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

0

(चितवन) –  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवनबाट एक जनालाई पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको माडी नगरपालिका ५ ब्रह्मपुरी बस्ने कुम्बसिंह विकलाई पक्राउ गरेको हो ।

चितवन जिल्ला प्रहरी कार्यालय अनुसार बलात्कार आरोपमा विकलाई सोमबार पक्राउ गरिएको हो । उनले दुई वर्षयता ती बालिकालाई पटक पटक बलात्कार गरेको अनुसन्धानबाट खुलेको चितवन प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार