देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बालेन स्थापितभन्दा १६ सय ७६ मतले अगाडि

0

काठमाडौं – काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले तीन हजार ५३२ मतका साथ अग्रता हासिल गरेका छन्।

उनका प्रतिस्पर्धी एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंह उनको भन्दा झन्डै आधा मतले पछाडि छन्।

स्थापितले एक हजार ८५६ मत पाएका छन् भने सिंहका पक्षमा एक हजार ६६८ मत प्राप्त भएको छ।

अहिलेसम्मको मतगणनाको रफ्तार हेर्दा कांग्रेसकी सिंह र एमालेका स्थापित दोश्रो स्थानका लागि प्रतिष्पर्धा गरिरहेका छन्। तेश्रो पोजिसनमा रहेकी कांग्रेसकी सिर्जना सिंहले पछिल्लो अपडेटमा स्थापितसँगको आफ्नो मतान्तरण घटाएकी छिन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार