देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बिहिबारको सुनचाँदी बजारभाउ

0

काठमाडौं – नेपाली बजारमा बिहिबार सुनचाँदीको बजारभाउ स्थिर रहेको छ ।

बुधबार तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार