देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बुटवल कोरोना अस्पतालमा एक पुरुषको मृत्यु

0

बुटवल – रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोन संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-७ का ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गत कात्तिक २५ गते पीसीआर पोजिटिभ देखिएका उनलाई २६ गते अस्पताल भर्ना गरिएको थियो ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार