देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भक्तपुरमा एक महिलामाथि ‘तेजाब’ प्रहार

0
<p>सांकेतिक तस्विर</p>

सांकेतिक तस्विर

काठमाडौं – भक्तपुरमा एक जना महिलामाथि एसिड ‘तेजाब’ प्रहार भएको छ ।

भक्तपुर सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले बताए ।

रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार रसायन के हो भन्ने परीक्षणपछि मात्रै खुल्ने छ ।

रसायन प्रहारबाट घाइते भएकी ति महिलालाई थप उपचारकालागी कीर्तिपुर अस्पतालमा पठाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार