देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतमा टिकटक सहितका ५९ चिनयिा एप्स बन्द

0

(नयाँ दिल्ली) – भारत सरकारले टिकटकसहितका चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको छ । टिकटकसहितका ५९ चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध गरेको हो। प्रतिबन्धित एप्समा सेयरइट, युसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअप आदि छन्  ।

लद्दाखमा भारत र चीनका सेनाबीच भएको तनावमा २० भारतीय सैनिक मारिएका थिए । दुई देशबीच सीमा विवाद बढिरहेका वेला भारत सरकारले चिनियाँ एप्स बन्दको निर्णय गरेको हो ।

यी हुन् भारतले प्रतिबन्धलगायका ५९ एप

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार