देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भारतीय राजदूत कांग्रेसका सभापति देउवा निवासमा

0

काठमाडौं – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बिहीबार साँझ देउवा निवास पुगेर राजदूत क्वात्राले सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेको बताइएको छ । नेपाली राजनितिमा प्रत्यक्ष वा परोक्ष रुपमा जोडिने भारतका राजदुतले नेपालमा पछिल्लो समय विकसित भएको घटनाक्रमलाई चासो दिएका छन् ।

प्रधानमन्त्रि केपि ओलीले गत पुस ५ गते गरेको संसद विघटनको विरुद्धमा सर्वोच्चले फैसला गरेपछी नेपाली राजनितिको केन्द्रमा रहेका कांग्रेस सभापती देउवा सँगको यो भेटलाई अर्थपुर्ण रुपमा लिइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार