देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

0

बाँके – नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीकी ८५ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो ।

उपचारको क्रममा बिहीबार राति ९ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार