देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मंगलबार नेपालमा थप ३८० जनामा संक्रमण पुष्टि

0

(काठमाडौं) – नेपालमा कोरोना भाईरस (काेभिड-१९) बाट संक्रमतिको संख्या ६ हजार ५ सय नाघेको छ ।

मंगलबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार आयोजना गरेको मियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६५९१ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार