देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मतदाता नामावली संकलन कार्य स्थगित

0

काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । सरकारले आगामी २०७९ बैशाख ३० गते निर्वाचन घोषणा गरेपछी आयोगले नामावली संकलन कार्य रोकेको हो ।

आयोगका अनुसार सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो ।

सरकारले निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार