देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

0

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी निधन भएको छ।

पाठेघरको मुखको क्यान्सरबाट पीडित यादवको मंगलबार बिहान ८:३० बजे यादवको ४४ वर्षको उमेरमा निधन भएको हो ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक एवम् स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए।

दोस्रो मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेकी सांसद यावद समानुपातिकबाट सांसद बनेकी थिइन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार