देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रिपरिषद्को बैठक जारी

0
<p>फोटो : प्रधानमन्त्रीको सचिवालय ।</p>

फोटो : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं – मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नुका साथै संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गर्ने बताइएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) यही अधिवेशनबाट टुंगो लगाउने तयारी गरिरहेको सरकार नै अधिवेशनको अन्त्यको तयारीमा लागेपछी यसलाई चासोकासाथ हेरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार