देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक

0

काठमाडौं – फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० निर्णय गरेको छ । बुधबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

त्यस्तै, खानेपानी महशुल निर्धारण आयोगको अध्यक्ष एवं सदस्य सिफारिस समितिको सदस्य पदमा वाणगंगा नगरपालिका–११, कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्यालाई नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

यि हुन् फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार