देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

महामन्त्रीका उम्मेदवार विश्वप्रकाशको अवधारणा पत्र सार्वजनिक (पूर्णपाठसहित)

0

काठमाडौँ – आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

उनको अवधारणा पत्रमा कांग्रेसलाई युवासँग जोड्न आवश्यक रहेको भन्दै पार्टीमा युवालाई प्रोत्साहित गनुपर्ने प्रस्ताव गरेका छन् । उनले केन्द्र र प्रदेश कार्यसमितिमा १० प्रतिशत युवाहरु निर्वाचित हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

युवाहरुलाई आरक्षण गरेरै केन्द्र तथा प्रदेश कार्यसमितिमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् । शर्माले युवाहरुबीच् आपसमा प्रतिस्पर्धा गर्ने गरी व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

‘दलमा रुपान्तरण : देशमा रुपान्तरणको अनिवार्य सर्त’ शीर्षकको ४२ बुँदे अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

अवधारणा पत्रको पुर्ण पाठ –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार