देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादीकाे चितवन जिल्ला इन्चार्जमा रेणु दाहाल

0

काठमाडाैं – नेकपा (माओवादी केन्द्र)ले चितवन जिल्लाको इन्चार्जको जिम्मेवारी प्रचण्डपुत्री रेणु दाहाललाई दिएको छ ।

माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाललाई दिए सँगै चितवन संयोजकको जिम्मेवारी भने आरसि अधिकारीलाई दिएको छ।

चितवन जिल्लाको इन्चार्जको जिम्मेवारी पाएकी दाहाल भरतपुर महानगरपालिकाकी वहालवाला मेयर हुन्।

त्यसैगरी चितवन संयोजकको जिम्मेवारी पाउने अधिकारी विद्यार्थी राजनीतिबाट आएका हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार