देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

यि हुन् माओवादीको केन्द्रीय सदस्यमा थपिएका ९७ जना, पदाधिकारी चयन चुनावपछी

0

काठमाडौँ – नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य थपेको छ। केही जिल्ला र प्रदेशबाट सिफारिस कलस्टरसहित समेटेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९७ जना केन्द्रीय सदस्य थपेका हुन्।

शुक्रबारदेखि जारी केन्द्रीय समितिले अध्यक्ष दाहालले थपेका खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम पेस गरेका थिए। यससँगै माओवादी केन्द्रीय समिति ३४३ सदस्यीय बनेको छ।

नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनपछि मात्रै पार्टी पदाधिकारी चयन गर्ने निर्णय गरेको छ । पदाधिकारी चयनका लागि समय नपुगेको र निर्वाचनपछि विस्तृतमा छलफल गरेर पदाधिकारी चयन गर्ने केन्द्रीय सदस्य वर्षमान पुनले बताए ।

माओवादी केन्द्रभित्र पदाधिकारी चयनमा कुरा नमिलेपछि बैठकले पदाधिकारी चयन गर्न नसकेपनि पुनले भने समय नपुगेर पदाधिकारी चयन नभएको बताए ।

पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी हुनुपर्ने र त्यसमा लाग्नुपर्ने भएकाले अहिले पदाधिकारी चयन गर्न नसकिएको उनको भनाइ छ ।

हेर्नुहोस् को-को परे प्रस्तावित सूचीमा

समानुपातिक र खुलातर्फ

दलित पुरूष

  • शंकर दुलाल (बागमती),ठाकुर बिक (लुम्बिनी),टेक बहादुर मिजार (बागमती),रणेन्द्र बराइली (बागमती),कर्णबहादु बिक (सुदूरपश्चिम), केन्द्रीय प्रतिनिधि – रामलाल बिक (कर्णाली)

दलित महिला

  • अनिता परिवार- प्रदेश १

दलित महिला युवा

  • सपना परियार- प्रदेश १

मुस्लिम पुरुष

  • अतर हुसेन-(लुम्बिनी),रजी हैदर- (मधेस),कोहिद अन्सारी (मधेस),इशरार खान (लुम्बिनी)

मुस्लिम महिला

  • शेख चाँद तारा (मधेस)

मधेसी पुरुष

  • सूर्यनाथ यादव (मधेस), केन्द्रीय प्रतिनिधि-अशोक जैशवाल (मधेस),सत्य नारायण भगत (मधेस),दिलीप साह (मधेस),उमेश कुमार यादव (मधेस),रामसिंह यादव (मधेस),राधेश्याम पासवान (मधेस),शिवराम यादव (गैर भौगोलिक)

मधेसी महिला

  • निशा साह (मधेस),इन्धु शर्मा (मधेस),तारा महतो (मधेस),रूवी कर्ण (मधेस),दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव),सोनिया यादव

खस आर्य महिला

  • भेष कुमारी रावत (प्रदेश १),भवानी थापा (मधेस),कञ्चन खनाल (बागमती),गंगा दाहाल (बागमती),कमत नहर्की (गण्डकी),करुणा वस्नेत (प्रदेश १),सीता आचार्य (लुम्बिनी)

जनजाती पुरूष

  • देवेन्द्र श्रेष्ठ (बागमती),क्षेत्रबहादुर श्रेष्ठ (मधेस),कुशल लिम्बु (प्रदेश १),दीर्घ श्रेष्ठ (बागमती),धनबहादुर मास्की (लुम्बिनी),दीनेश महर्जन (बागमती),राजकाजी महर्जन (बागमती),रज्जित तामाङसत्य नारायण शेरचन (गण्डकी),भीम कुमारी बांखा (लुम्बिनी)

जनजाती महिला

  • पार्वती पुन- धन कुमारी रोका,दिलमाया रोका (गण्डकी),दुर्गा राई (प्रदेश १),सिर्जना तरामु (लुम्बिनी)

मधेश थारू पुरुष

  • विजय महतो (मधेस),विनिता थारू (सुदूरपश्चिम)

खस आर्य युवा

  • जीवन आचार्य (प्रदेश १),सुमन देवकोटा (गण्डकी),सुदीप कुँवर (गण्डकी),रमेश मल्लखिल प्रसाद बुढाथोकी (प्रदेश १)

केन्द्रीय प्रतिनिधि

  • बाबुराम गौतम (प्रदेश १)
  • जनजाती पुरूष
  • सूर्यमान दोङ (बागमती)

खस आर्य पुरूष

  • इन्द्र गोतामे (बागमती),पारसमणि-(बागमती),शैलेन्द्र घिमिरे- (बागमती)

जनजाती पुरुष

  • कपिल लामा (गण्डकी)

आर्य पुरुष

  • गोविन्द पौडेल (गण्डकी),दीपक कोइराला- (गण्डकी),कमल चुडाली- (लुम्बिनी),नारायण अधिकारी-(लुम्बिनी),गगनबहादुर खड़का (कर्णाली),मंगलबहादुर शाही (कर्णाली),कर्णबहादुर बस्नेत (कर्णाली)

सस आर्य पुरुष युवा

  • झपट साउद (सुदूरपश्चिम),सिश सिंह ओली (सुदूरपरिम),रत्न ढकाल (बागमती),नरेन्द्र न्यौपाने (लुम्बिनी)सन्तोष विष्ट- (गैरभौगोलिक),तिकराज भण्डारी (गैरभौगोलिक),सुरेन्द्र बस्नेत (गैरनौगोलिक),दीपक देवकोटा (गैरभौगोलिक),उत्तम अधिकारी (गैरभौगोलिक),विजय गौतम (गैरभौगोलिक),प्रकाश विकल्प (गैरभौगोलिक),विमल अधिकारी (गैरमौगोलिक),डा भरत लामिछाने (गैरभौगोलिक)

प्रस्तावित केन्द्रीय प्रतिनिधि

खस आर्य पुरूष

  • विष्णु सापकोटा (गैर भौगोलिक),हरि ज्ञवाली (सुदूरपश्चिम),टेकेन्द्र भट्ट  (सुदूरपश्चिम),गोपाल शर्मा (कर्णाली),खोप बहादुर- (गण्डकी),झलकसिंह दर्माली (प्रदेश १),डीपी ढकाल (बागमती)

जनजाती पुरुष

  • काली बहादुर मगर

सास आर्य महिला

  • सुनिता गौतम (बागमती),सावित्री बुढाथोकी (मधेस),सरस्वती न्यौपाने (लुम्बिनी),अमृता नेपाल (बागमती),कृष्णा कैसी (लुम्बिनी),

खस आर्य पुरुष

  • रामनारायण विडारी (बागमती)
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार