देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादीबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

0

काठमाडौं – रौतहटका एकजना जनप्रतिनिधिले पार्टि परिवर्तन गरेका छन् । फतुवा बिजयपुर वडा ६ का माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।

शुक्रबार नेपाली काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा  आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि  काँग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवले वडा अध्यक्ष  यादव  र उनीसँगै काँग्रेसमा प्रवेश गरेका उनका समर्थकहरुलाई माला र टिका लगाई स्वागत गरेका थिए ।

पहिले जनयुद्धको नाउँमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बाँडेर माओवादीले मधेसी समुदायलाई ठग्ने मात्र काम गरेको यथार्थ बुझेपछी पार्टी छोड्न बाध्य भएको वडा अध्यक्ष हीरालाल यादवले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार