देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादीले छान्यो १४ जना समानुपातिक सांसद (नामसहित)

0

काठमाडौं – नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ।

शनिबार बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारीको बैठकले समानुपनितक सांसदहरूको नाम टुंगो लगाएको हो।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ स्थानमा विजय हात पारेको छ। यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १४ सिट प्राप्त गरेको थियो।

यी हुन् माओवादीका समानुपातिक सांसदहरू:

-दुर्गा राई
-मीना तामाङ
-उर्मिला माझी पौडेल
-छिरिङल्यामु लामा तामाङ
-हितराज पाण्डे
-ज्ञानु बस्नेत सुवेदी
-विमला सुवेदी
-नारायणी शर्मा
-रुपा सोसीचौधरी
-रणेन्द्र बराइली
-सुशीला श्रीपाली ठकुरी

-मीना यादव
-उमरावतीदेवी यादव
-कल्पना मियाँ

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार