देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी अध्यक्ष दाहाललाई कोरोना संक्रमण

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

शुक्रबार बेलुका पीसीआर परीक्षण गरिएकोमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको निजी सचिवालयले जनाएको छ ।

डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले दाहालको सहभागितामा हुने भनिएको पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ ।

माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार