देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

माओवादी बन्दसत्र स्थगित, निर्वाचन कार्यतालिका हेरफेर (सूचीसहित)

0

काठमाडौं – नेकपा (माओवादी)को जारी आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र स्थगित भएको छ ।बन्दसत्र आइतबार सम्मलाई स्थगित भएपछि त्यसै अनुसार निर्वाचन कार्यतालिकामा पनि संशोधन गरिएको छ।

सहमतिबाटै केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भन्दै आइतबार दिँउसो १ बजेसम्मका लागि बन्द सत्र स्थगितको भएको हो।

त्यसै अनुसार माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकामा पनि हेरफेरि गरेको हो।

संशोधित कार्यातालिकामा भोलि दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी दर्ताको समय दिइएको छ। त्यस्तै साँझ ६ः२५ देखि राती १०ः२५ सम्म मतदानको समय राखिएको छ।

यस्तो छ संशोधित कार्यतालिकाः

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार